यौन सम्पर्क गर्न अस्विकार गर्दा देवरद्वारा भाउजुको हत्या

यौन सम्पर्क गर्न अस्विकार गर्दा कपिलवस्तुमा देवरले भाउजुको हत्या गरेका छन्। रक्सीले मोतका बाणगंगा नगरपालिका–१०, सोनपुरका ४० वर्षिय शभ्भु लोनियाले ६० वर्षिया एकल महिला यशोधा लोनियाको निर्मम हत्या गरेका हुन्। गत मंसिर १० गते शभ्भुले घाटी थिचेर भाउजुको हत्या गरेको प्रहरी उपरिक्षक दान बहादुर कार्कीले बताए। हत्याको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो। अत्याधिक मादक … Continue reading यौन सम्पर्क गर्न अस्विकार गर्दा देवरद्वारा भाउजुको हत्या